FAQs Complain Problems

वडा नं. ३

 जनसंख्या :३२९५  महिला १७२० पुरुष १५७५

सडक : १२ किमि अ.( ३ वटा सडक ) कर्णाली राजमार्ग सडक खण्ड (सिंयाला पादुका खोला)

शैक्षिक संस्थाहरुः वालविकास केन्द्र ५ वटा, प्रावि १ वटा , निमावि ३ वटा,

वित्तिय संस्थाः सहकारी ६ वटा कृषि सहकारी २ वटा, वहुद्देश्यीय ४ वटा

घरेलु उद्योगः मिल २ वटा

स्वास्थ्य : खोप केन्द्र ४ वटा, गाउँघर क्लिनिक ३ वटा, स्वास्थ्य चौकी १

संचार : अतिरिक्त हुलाक १ वटा

ऐतिहासिक तथा पर्यटकीयस्थलहरुः तियाडी मन्दिर, स्वामीकार्तिक लामा दुवाला, २ मष्टा मन्दिर, भैरव मन्दिर, देवती वज्यै मन्दिर, कुल देवता मन्दिर

गैर सरकारी संस्था : १ वटा, वालक्लव २ वटा, युवा क्लव २ वटा 

Undefined
Ward Contact Number: 
९८६९९७३४२७
Weight: 
-3